FAQs Complain Problems

समाचार

क्वारेन्टाईनको संख्या तथा क्वारेन्टाईनमा हाल बसीरहनु भएका नागरिकको संख्या

कोरना संक्रमण बाट बच्न र बचाउन राप्ती गाउँपालिका मा २०७७ जेष्ठ १६ गते सम्मको क्वारेन्टाईनको संख्या तथा क्वारेन्टाईनमा हाल बसीरहनु भएका नागरिकको संख्या । कोरना संक्रमण बाट बच्न लगडाउनको पालना गरौ । बाहिर बाट आउने सबै जना सरकारको र नागरिकको चाहना अनुसार क्वारेन्टाईनमा बसेर स्वास्थ्य जाँच गरौ । 

आर्थिक वर्ष: