FAQs Complain Problems

बाल प्रोफाईल २०७६

बाल प्रोफाईल २०७६

यस वस्तुगत विवरण तयारीको प्रमुख उद्देश्य गाउँपालिकाको सेवा प्रवाह तथा विकास प्रक्रियाका बालबालिका सम्वन्धि नीति नियम तयारी, योजना तथा कार्यक्रमहरु तयार गर्न अत्यावश्यक आधारभूत तथ्याङ्क, सूचना वा बालबालिका विवरणहरु आवश्य पर्ने हुन्छ । तथ्यांक तथा सूचना संकलन, विश्लेषण तथा व्यवस्थापनका न्यूनतम विषयहरुमा एकरुपता जरुरी छ । यस्का लागि स्तरीयता कायम गरी तथ्यांक संकलनका पद्धति, प्रक्रिया, औजार तथा प्रक्रियाहरु निर्धारण भएको स्तरीय ढाँचामा वस्तुगत विवरण तयारी गरी राप्ती गाउँपालिकाको बालबालिकाको गतिविधिलाई दिशानिर्देश गर्नु नै हो । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: