राप्ती गाउँपालिकाले करारमा कार्यरत कर्मचारी र गाउँपालिका अनुदानका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।