स्थानीय सरकार
राप्ती गाउँपालिका
मसुरिया, देउखुरी दाङ, लुम्बिनी प्रदेश
१५ शैया अस्पतालले आधारभूतदेखि केही विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने क्षमता राख्छ। यहाँ आकस्मिक उपचार, प्रसूति सेवा, सामान्य शल्यक्रिया, प्रयोगशाला, एक्स–रे तथा आवश्यक भर्ना सेवासमेत उपलब्ध गराइन्छ ।
9849096436
raptibh2081@gmail.com
राप्ती गाउँपालिका -०५, सिसँहनिया कालापानी दाङ