FAQs Complain Problems

धार्मिक तथा पर्यटन स्थल देवीकोट ।

Read More

वडा नं. ५ स्थित खौराहा बाबा मन्दिर

Read More

भालुवाङ बजार ।

Read More

थारु लाठी नाचँ

Read More

सामाजिक सञ्जाल ।

Read More

दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल ।

Read More

राप्ती गाउँपालिका -९ मा रहेको तोरे दह।

Read More

राप्ती -०१ पाखापानी गाउँ

Read More

आ.व. २०८०/८१ को बजेट तथा कार्यक्रममा लिईएको तस्विर ।

Read More

राप्ती गाउँपालिकाको परिचय

नेपालको मध्य पश्चिम क्षेत्रमा रहेको दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाउँपालिका भित्री मधेश तथा चुरे क्षेत्रमा अवस्थित छ । राप्ती गाउँपालिका साविकमा भएका २ वटा गाउँविकास समितिहरु लालमटिया र सिसहनीयाको सवै भाग तथा हाँसिपुर गाउँविकास समितिहरु साविक वडा नं. १ र २ वडालाई पुर्नसंरचना गरी हाल ९ वटा वडामा पुर्नसंरचना गरिएको छ । हाल यसको प्रशासनिक केन्द्रको रुपमा मसुरिया राखिएको छ ।

Pages

Poll

हजुरले राप्ती गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट सेवा लिदाँ कति समय लागेको छ ?

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
९८५७८३१०१८
Email:
prkshbsta6@gmail.com
उपाध्यक्ष
Phone Number:
९८४७९०३२३७
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
9857842111
Email:
noolineb@gmail.com

सेवाहरु

सेवा प्रकारः- संघ सस्था
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका प्रमुख वा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस

सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- न्यायीक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । 
२. आवश्यक सम्वन्ध कागजातहरु
 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा (नक्सापास उपशाखा शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन
२. घर नक्सा पास भएको प्रमाणपत्र, पास भएको सक्कल नक्सा र नक्साको प्रतिलिपि
३. लालपूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि
४. रजिष्ट्रेसन (लिखत) कागजको प्रतिलिपि
५. घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि
६. नापी शाखाबाट प्रमाणित नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस)
 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन देखि १० दिन भित्र
जिम्मेवार अधिकारीः- नक्सा पास शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि
३. ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति
४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा  (ब्लु प्रिन्ट÷ट्रेस)
५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा
६. डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरींङ्ग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
७. नियमानुसार कर तथा मालपोत तिरेको रसिद
८ साँध सधियारको मन्जुरी
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१.  व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको  फोटो २ प्रति
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।

२ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।

३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।

४. निवेदकको पिता÷माता÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १÷१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि

५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति

६. अन्य गा.वि.स., न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरु ।

७. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति

८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।

Pages

जानकारी

Pages