FAQs Complain Problems

समाचार

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

(प्रकाशित मिति २०७६।१०।१९ गते)
    
यस कार्यालयले मिति ४ डिसेम्वर २०१९ गते नागरिक राष्टिय दैनिक पत्रिकामा प्रकाशित गरेको सूचना अनुसार दर्ता हुनआएका बोलपत्रहरुको मुल्यांकन हुदा तपशिलको बोलपत्र न्युनतम् मुल्यांकित  सारभूतरुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ समेतको प्रयोजनार्थ  सम्वन्धित सवै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

आर्थिक वर्ष: