FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले नाम नविकरण गर्नु प

     सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले नाम नविकरण गर्नु पर्ने

 

राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले नाम नविकरण गर्न अनुरोध गरेको छ । 

प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती 

अन्तिम नतिजा

अन्तिम नतिजा

क्वारेन्टाईनको संख्या तथा क्वारेन्टाईनमा हाल बसीरहनु भएका नागरिकको संख्या

कोरना संक्रमण बाट बच्न र बचाउन राप्ती गाउँपालिका मा २०७७ जेष्ठ १६ गते सम्मको क्वारेन्टाईनको संख्या तथा क्वारेन्टाईनमा हाल बसीरहनु भएका नागरिकको संख्या । कोरना संक्रमण बाट बच्न लगडाउनको पालना गरौ । बाहिर बाट आउने सबै जना सरकारको र नागरिकको चाहना अनुसार क्वारेन्टाईनमा बसेर स्वास्थ्य जाँच गरौ । 

सिसहनियाँ उद्योग वाणिज्य संघद्धारा खाद्य बैकंमा एक लाख बढिको राहत प्रदान

सिसहनियाँ उद्योग वाणिज्य संघद्धारा खाद्य बैकंमा एक लाख बढिको राहत प्रदान
तिर्थराज ज्ञवाली
बैशाख ७ सिसहनिया(देउखुरी दाङ
दाङको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न वर्ग लाई सहयोग पुग्ने गरि गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण  गरेको छ ।

स्थानिय तह प्रकोप ब्यवस्थापन कोषमा हालसम्म प्राप्त राहत रकम तथा खाद्य सामाग्री

कोरना भाईरस COVID- 19 संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको लागि स्थापना भएको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषमा हालसम्म प्राप्त राहत रकम तथा खाद्य सामाग्री सम्वन्धमा

Pages