FAQs Complain Problems

दस दिने उद्यमशिलता बिकास तालिम सुरु

दस दिने उद्यमशिलता बिकास तालिम सुरु

घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा दस दिने उद्यमशिलता बिकास तालिम बुधवारदेखि वडा नं २ मा सुरू भएको छ ।
राप्ती गाउँपालिकाको सहयोगमा आयोजीत कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमान्द सुबेदिले ब्यवसाय सुरू गरेका वा ब्यवसाय सुरू गर्न अलमलमा परेका नागरिकलाई  बाटो देखाएर आय स्तरमा बृद्धि तथा जिवनयापन सहज गराउन तालिमको आयोजना गरिएको बताउनुभएको छ ।
१ र २  नं वडाका १७ जना सहभागी रहेको दस दिने उद्यमशिलता बिकास तालिमले उद्यम ब्यवसायको बृद्धि गराउने उदेश्य राखीएको  घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख बासुदेव रिजालले जानकारी दिनुभएको छ ।

तिर्थराज ज्ञवाली
१६ माघ, कुलपानी(दाङ)

आर्थिक वर्ष: