FAQs Complain Problems

युवा क्लव तथा विद्यालयका बालबालीकाहरुलाई खेलकुद सामाग्री वितरण

राप्ती गाउँपालिका वडा न. ६ को आयोजनामा राप्ती गाउँपालिका तथा वडा
कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवा क्लव तथा विद्यालयका
बालबालीकाहरुलाई खेलकुद सामाग्री वितरण गरिएको छ ।
राप्ती गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीको
अध्यक्षतामा आयोजित खेलकुद सामाग्री वितरण कार्यक्रममा वडा का ५ गाउँका
युवा क्लव तथा वाल समुहहरुलाई फुटबल, भलिवल, नेट लगायतका खेलकुद सामाग्री
वितरण गरिएको वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: