FAQs Complain Problems

आधारभूत विद्यालय. खोल्न अनुमति वा स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्न गाउँपालिकामा सिफारिसका लागि के के चाहिन्छ ?

सेवा प्रकार:

लाग्ने समय: 
गाउँ शिक्षा समिति गाउँ कार्यपालिकाको कार्यालयको निर्णय वमोजिम
जिम्मेवार अधिकारी: 
शिक्षा, युवा तथा खेलकुद शाखा,प्रमुख प्रशासकीय अधिकृत एवं गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
सामुदायिक विद्यालय निशुल्क र संस्थागत विद्यालयको हकमा आर्थिक ऐनले तोकेबमोजिमको शुल्क
आवश्यक कागजातहरु: 

१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिश