FAQs Complain Problems

समाचार

विधायन समिति

गाउँपालिकालाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, गाउँपालिकाबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह समेत दिनका लागि ऐनको दफा ६९ बमोजिम अध्यक्षले बढीमा पाँच जना सदस्य रहने गरी विधायन समिति गठन गरिएको छ ।

 

क्र.सं. नाम थर पद  सम्पर्क नं. कैफियत
विष्णु पोख्रेल संयोजक

9847841678

 
दधि बहादुर बराल मगर सदस्य

9806226310

 
रञ्जना सुनाम सदस्य

9845807533

 
तुल्सा वि.क. सार्की सदस्य

9809801730

 
भुपलाल थापा मगर सदस्य

9810895229