समाचार
विद्यालय खोल्न तथा कक्षा थप गर्नको लागि के गर्नु पर्छ ?
१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन
२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी
३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी
४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५) सम्बन्धित वडाको सिफारिश
६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति
७) विद्यालय व्यवस्थापन समितिको निर्णय
८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु