FAQs Complain Problems

समाचार

चौकिल्ला प्रमाणित गर्न कुन कुन विवरण चाहिन्छ ?

१. कार्यालयले उपलब्ध गराउने निवेदन फाराम ।

२. निवेदकको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।

३. जग्गा धनि दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।

४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ ट्रेस ।

५. चालु आ.व. को सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।

६. आवश्यक परेमा सर्जमिन मुचुल्का (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने )