FAQs Complain Problems

जगपुर, अर्नाहनपुर र जितपुरमा सरसफाई

जगपुर, अर्नाहनपुर र जितपुरमा सरसफाई

२९ असोज, मसुरीया (दाङ)

राप्ती गाउँपालिकाको वडा नं ७ अन्तरगत जगपुर, अर्नाहनपुर र जितपुरमा बडा दशैको पावन अवसर पारेर सबै टोलमा सरसफाई गरिएको छ ।

जकपुर टोल विकास संस्था, शान्ति टोल विकास संस्था र जितपुर टोल विकास संस्थाको आयोजनामा गल्ली, बाटो, नाली सरसफाई गरिएको वडा नं ७ का कर्मचारी पर्शुराम चौधरीले जानकारी दिनुभएको छ ।

जकपुर टोल विकास संस्थाका अध्यक्ष गणेश चौधरीको अगुवाई तथा राप्ती गाउँपालिका वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरीको प्रमुख आथित्यतामा जितपुर र जकपुर मा सरसफाई गरिएको थियो भने शान्ति टोल विकास संस्था अर्नाहनपुरमा वडा सदस्य भिमलाल चौधरीको प्रमुख आथित्यतामा टोल बस्तीको सरसफाई गरिएको छ ।

आर्थिक वर्ष: