महत्वपूर्ण एप्स

कार्यालय समय
सरकारी कार्यालयहरु १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।
यसैगरी १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् ।