FAQs Complain Problems

समाचार

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन ?

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु निम्न छन्ः

निवेदन
बिल भरपाई
वडा सचिब/वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि
वडा समितिको सिफारिस
योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
अन्तिम प्राविधिक प्रतिवेदन
अनुगमन समितिको निर्णय प्रतिलिपि
योजना शाखाको टिप्पणी र भुक्तानी आदेश