समाचार
राप्ती गाउँपालिकाद्धारा निर्माण गरिएको लैंङ्गिक हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धि निर्देशिका २०७६
राप्ती गाउँपालिकाद्धारा निर्माण गरिएको
लैंङ्गिक हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धि निर्देशिका २०७६
लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकालाई केन्द्र बिन्दुमा राखि उनीहरुलाई छिटो छरितो र प्रभावकारी रुपले मनोसामाजिक सेवा, सुरक्षारसंरक्षण, चिकित्सा सेवा र सहायता तथा कानुनी सेवा, सीप मुलक तालिम तथा आयआर्जनमा सहयोग, शिक्षामा सहयोग, दुर्वेशनी पुनः स्थापनाका साथै पारिवारिक तथा सामाजिक पुनः मिलन, पुनः एकिकरणका सहयोग पु¥याउनका लागि राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय द्धारा यो सिफारिस प्रणाली सम्बन्धि निर्देशिका २०७६ तयार पारिएको छ । यो निर्देशिका राप्ती गाउँ कार्यपालिकाको बैंठकले स्वीकृत गरे पश्चात लागु हुनेछ ।