समाचार
विवाह दर्ताको लागि आवश्यक कागजपत्र
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरु:
- दुलाह- दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने )