FAQs Complain Problems

समाचार

विवाह दर्ता गराउन के के चाहिन्छ?

१. पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम ।

२. पति पत्नी स्वयं अनिवार्य रुपमा उपस्थिति हुनु पर्ने ।

३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ।

४. पत्नी विवाह हुनु अगावै नागरिकता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ।

५. पत्नीको नागरिकता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाण पत्रको सक्कल ।

६. पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।