FAQs Complain Problems

समाचार

सुचना सच्चाईएकाे बारेमा । नदि जन्य पदार्यकाे शिलबन्दी

 

सुचना सच्चाईएकाे बारेमा । नदि जन्य पदार्यकाे शिलबन्दी

 

ढुङ्गा, गिट्टी, बालुवा, ग्रावेल, भरान (माटो) उत्खनन तथा विक्री वितरण सम्बन्धी
बोलपत्र आह्वानको सूचना !

राप्ती गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मसुरीया देउखुरी, दाङ
५ नं. प्रदेश, नेपाल

आन्तरिक आयतर्फको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी
ढुङ्गा, गिट्टी, बालुवा, ग्रावेल, भरान (माटो) उत्खनन तथा विक्री वितरण सम्बन्धी
बोलपत्र आह्वानको सूचना !
प्रथम पटक प्रकाशित मिति २०७६।०६।१६ गते
(नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित)
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (६), ५ नं. प्रदेश सरकारको आर्थिक ऐन २०७५ को दफा ८(१) र सो सँग सम्बन्धि अनुसुची ६ (संसोधित), प्रदेश नं. ५ को नदि जन्य पदार्थ व्यवस्थापन कार्य्विधि २०७५ एवम् गाउँकार्यपालिकाको निर्णय र स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन आई ई ई मा व्यवस्था भए अनुसार देहाय बमोजिम आन्तरिक आय संकलनको (ठेक्का वन्दोवस्त) कार्य उल्लेखित न्यूनतम ठेक अंकमा नघट्ने गरी आ.व. ०७६।२०७७( २०७७जेष्ठ मसान्त सम्म) को लागि ठेक्का बन्देवस्त गर्नुपर्ने भएको हँदा इच्छुक दर्तावाला फर्म वा संस्था वा कम्पनीहरुबाट शिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र तपसिलमा उल्लेखित कानूनी प्रक्रिया पुरा गरेका इच्छुक, योग्य फर्महरुले बोलपत्र मार्फत यस कार्यालयमा दर्ता गर्न हुन अनुरोध छ । अन्य थप जानकारीका लागि कार्यालय समय भित्र राप्ती गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिने छ वा http://www.raptimundang.gov.np मा हेर्न सकिनेछ  .

राप्ती गाउँपालिकाको जि मेल ठेगाना         raptiruralmunicipality@gmail.com

 

raptiruralmunicipality@gmail.com

 

आर्थिक वर्ष: