FAQs Complain Problems

समाचार

सूचना प्रकाशन गरिएको । 

सूचना प्रकाशन गरिएको । 
मिति २०७५।०८।२८

यस राप्ती गाउँपालिकाको प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धी कार्यविधि,२०७५ को दफा ५ वमोजिमको अन्तर्वाता तथा सूचिकरण समितिको मिति २०७५.०८.२७ को निर्णय अनुसार राप्तीगाउँपालिका लाई देहायका पदहरुको सेवा करार गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । योग्यता पुगेका उम्मेदवारहरुले २ प्रति पासपोर्ट साइजको फोटो तथा शैक्षिक योग्यताको प्रमाण–पत्रका प्रतिलिपि सहित राप्ती गाउँ कार्यपालिकाको कार्यालयमा दरखास्त फाराम प्राप्त गरी आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ । 
तपसिल ः

सूचना प्रविधि अधिकृत 
ईन्जिनियर÷सिभिल÷जनरल 
सव–ईन्जिनियर÷सिभिल÷जनरल

आर्थिक वर्ष: