FAQs Complain Problems

समाचार

सेवा करारमा पदपुर्ति सम्बन्धी सूचना ।

सेवा करारमा पदपुर्ति सम्बन्धी सूचना । प्रथम पटक प्रकाशन मिति २०७७।०८।०५ प्रस्तुत विषयमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम संचालन निर्देशिका २०७७, को दफा ५ बमोजिम यस आर्थिक बर्ष २०७७।७८ को लागि तपशिल बमोजिमको उद्यम विकास सहजकर्ताको सेवा करारमा पदपुर्ति गर्नु पर्ने भएकाले देहायको योग्यता भएका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

आर्थिक वर्ष: