FAQs Complain Problems

पालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गाेष्ठीको झलकहरु।

दाङको राप्ती गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गाेष्ठी शुक्रबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाकाे स्वास्थ्य शाखा सँगै ९ वटै वडाहरुमा सञ्चालित स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा प्रवाह गरेका सेवा तथा स्वास्थ्य संस्थाहरुको अवस्थाकाबारे समिक्षा गरिएको हाे।
समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई पालिकाले सम्मान समेत गरेको छ।

आर्थिक वर्ष: