FAQs Complain Problems

समाचार

धार्मिक तथा पर्यटन स्थल देवीकोट ।

Read More

वडा नं. ५ स्थित खौराहा बाबा मन्दिर

Read More

भालुवाङ बजार ।

Read More

राप्ती गाउँपालिकाको परिचय

नेपालको मध्य पश्चिम क्षेत्रमा रहेको दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाउँपालिका भित्री मधेश तथा चुरे क्षेत्रमा अवस्थित छ । राप्ती गाउँपालिका साविकमा भएका २ वटा गाउँविकास समितिहरु लालमटिया र सिसहनीयाको सवै भाग तथा हाँसिपुर गाउँविकास समितिहरु साविक वडा नं. १ र २ वडालाई पुर्नसंरचना गरी हाल ९ वटा वडामा पुर्नसंरचना गरिएको छ । हाल यसको प्रशासनिक केन्द्रको रुपमा मसुरिया राखिएको छ । यस गाउँपालिकाको पूर्वमा राप्ती नदीपारी अर्घाखाँची जिल्ला र दक्षिणमा राप्ती नदी तथा गढवा गाउँपालिका, उत्तरमा घोसखोला र वंगलाचुली गाउँपालिका तथा पश्चिममा लमही नगरपालिका पर्दछ ।

Poll

के तपाई गाउँपालिकाको काम कारवाही प्रति सन्तुष्ट हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको राजधानी पारित सँगै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको मन्तब्य

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
९८५७८४१००५
Email:
उपाध्यक्ष
Phone Number:
९८५७८४१००६
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
९८५७८४२१११
Email:
srrijal78@gmail.com