समाचार
न्यायिक समिति
नेपालको संघीय शासन व्यवस्थाको प्रारम्भ पश्चात संवैधानिक व्यवस्था अनुरुप संघ , प्रदेश, स्थानीय सरकारको व्यवस्था अनुरुपमा स्थानीय तहलाई व्यवस्थापकीय , कार्यपालिका र न्यायिक कार्य समेतको कार्य विभाजन भएको छ । स्थानीय स्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानुनि व्यवस्थाको अधिकार प्रत्यायोजन भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समिति नगरपालिकामा संविधानको धारा २१७ बमोजिमको एक न्यायिक समिति रहनेछ भन्ने व्यवस्थाबाट राप्ती गाउँपालिकाले न्यायिक समिति गठन गरेको छ ।
राप्ती गाउँपालिका न्यायिक समिति :
१. श्री जगदम्बा कुमारी चौधरी (उपाध्यक्ष . संयोजक ) -९८५७८४१००६, ९८४७८३२८१८
२. श्री तारा डि.सी (सदस्य) - ९८५७८४०६७१
३. श्री विद्याशरण चौधरी ( सदस्य) - ९८४६८९२०३५, ९८०९८७८२७९
Poll
सेवाहरु


- मृतकको नागरिकता
- सूचना दिने सुचकको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने


- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
- अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात


- दुलाह- दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने )


- २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
- सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
- जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा


- सम्वन्धित व्यक्तिको निवेदन
- नाता सम्वन्ध खुल्ने प्रमाण कागज
- गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
- नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
- नागरिकता प्रमाणपत्र


- निवेदन
- जग्गाधनी दर्ता प्रमाणपूर्जा
- जग्गाको प्रमाणित नक्शा


- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति


१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिश


१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र


१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस