FAQs Complain Problems

अधिकृत  श्री राजविक्रम चौधरीको  ४३ वर्षको उमेरमा  भएको  अकल्पनिय तथा असामयिक निधन

हार्द्धिक श्रद्धान्जली

 

 

यस राप्ती गाउँपालिका अन्तरगत पशु सेवा स्वास्थ्य सेवामा कार्यरत अधिकृत  श्री राजविक्रम चौधरीको  ४३ वर्षको उमेरमा  भएको  अकल्पनिय तथा असामयिक निधनको  खवरले  गाउँपालिका   परिवार  मर्माहत भएको  छ । यस  दुखद घडीमा मृतक आत्माको चीरशान्तीको  कामना गर्दै   परिवार जनमा हार्द्धिक समवेदना प्रकट गर्दछौ ।    

समस्त राप्ती  गाउँकार्यपालिकाको कार्यालय  परिवार

राप्ती गाउँपालिका, दाङ 

आर्थिक वर्ष: