FAQs Complain Problems

समाचार

देउकी बनको नर्सरी तथा  जडिबुटि प्रशोधन मेसिनको अनुगमन

देउकी बनको नर्सरी तथा  जडिबुटि प्रशोधन मेसिनको अनुगमन
तिर्थराज ज्ञवाली
७ फागुन, पहरुवा (दाङ)
राप्ती गाउँपालिकाक अध्यक्ष नुमानन्द सुवेदि वडा नं ५ का वडा अध्यक्ष तथा वडा सदस्यहरुले देउकी सामुदायीक बन उपभोक्ता समुह राप्ती गाउँपालिका पहरुवा सिङगेको नर्सरी तथा  जडिबुटि प्रशोधन मेसिनको अनुगमन गर्नुभएको छ ।
राप्ती गाउँपालिकाले बन वातावरण संरक्षणका लागि नर्सरी स्थापनाका लागि गरेको सहयोगको कार्यान्वयन बारेमा बुझ्नकालागि  अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा एन्साब संस्थाले तथा ताल एवं अन्य संघ संस्थाले देउकी सामुदायीक बन उपभोक्ता समुहमा गरेका लगानि र सो लगानिको प्रभाब फाईदाका वारेमा बुझिएको छ ।
 

आर्थिक वर्ष: