FAQs Complain Problems

नाम फरक परेकोले सोहि व्यक्ति फरक होइन भनि सिफारिसको लागि के गर्नु पर्छ ?

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने