FAQs Complain Problems

बेरोजगार दर्ताको फारम भर्ने की ?

बेरोजगार दर्ताको फारम भर्ने की ?

राप्ती गाउँपालिका तथा देशका हरेक पालकिाहरुमा बेरोगगारहरुको तथ्याङ संकलन तथा बेरोजगार दर्ताको लागि दिने निवेदन यो वर्ष २०७५ सालको चैत्र मसान्त सम्म मात्र प्रथम चरणमा वडाहरुवाट आवेदन लिईरहेकोले  बेरोजगार हु भन्नेलाग्ने हरेकले राप्ती गाउँपालिकाको वडाहरुमा गएर फारम भर्नहुन अनुरोध गर्दछौ । सरकारले यसै फारममा भरे अनुसार तिनैतहबाट न्युनतम रोजगारको अवसर प्रदान गर्ने छ । फारम निशुल्क रहेको छ ।
 

आर्थिक वर्ष: