FAQs Complain Problems

ब्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सुचना प्रणाली सम्वन्धि क्षमता अभिबृद्धि तालिम सुरु

राप्ती गाउँपालिका दाङमा असोज २१ देखी २४ गते सम्म वडा सचिवहरुलाई ब्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यवस्थापन सुचना प्रणाली सम्वन्धि क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । 
राप्ती गाउँपालिकाका ९ वटै वडाका वडा सचिवहरुको सहभागीता रहेको क्षमता अभिबृद्धि तालिम पश्चात वडामा आईपर्ने सामाजिक सुरक्षा ब्यवस्थापन र  ब्यत्तिगत घटना दर्ता लाई थप सहज तवरले समाधान गर्न सकिने बताईएको छ । 
 

आर्थिक वर्ष: