FAQs Complain Problems

माहुरी होम कपिलबस्तुको सहज परियोजनाले राप्ती गाउँपालिका संगको ३ वर्षे सहयात्राको लागि कदर पत्र प्रदान

युके ए आइ डी, भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुको सहज परियोजनाले राप्ती गाउँपालिका संगको ३ वर्षे सहयात्राको लागि कदर पत्र प्रदान गरेको छ ।

माहुरी होम कपिलबस्तुको तर्फवाट प्रतिनिधित्व गर्दै सामाजिक परिचालक पुष्पा बन्जाडेले कदर पत्र राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई हस्तान्तरण गर्नु भएको छ ।

आर्थिक वर्ष: