FAQs Complain Problems

समाचार

मैले ब्यवसाय दर्ता सिफारिस लिन चाहन्छु तेस्को लागि के के चाहिन्छ होला ?

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५) दुई प्रति पासपोर्ट साइजको फोटो