समाचार
मैले ब्यवसाय दर्ता सिफारिस लिन चाहन्छु तेस्को लागि के के चाहिन्छ होला ?
१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो