FAQs Complain Problems

समाचार

यसईई परिक्षाको अनुगमन

यसईई परिक्षाको अनुगमन

राप्ती गाउँपालिका बाट यसईई परिक्षाको सोमवार अनुगमन गरिएको छ । यसईई परिक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पु¥याउने उदेश्यका साथ अनुगमन गरिएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, शिक्षा तथा खेलकुद शाखाका फनेन्द्रराज देवकोटाले श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया र श्री माध्यामीक विद्यालय मौरीघाटको अनुगमन गर्नुभएको छ ।
यसईई परिक्षा सञ्चालन अवस्था तथा परिक्षा, विषय बस्तु, विद्यार्थीका बारेमा परिक्षा केन्द्राध्यक्ष संग सोधपुछ का साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको छ ।

 

तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: