समाचार
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरवार काठमाण्डौको सहयाेगमा computer printer scanner Dongol उपलब्ध गराईएको छ । ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरवार काठमाण्डौको सहयाेगबाट राप्ती गाउँपालिकाको ९ वटै वडा कार्यालयहरुमा कार्यालय सञ्चालन तथा ब्यवस्थापन गर्दै नागरिकको सेवामा छिटो छरीतो ल्याउन Desktop Computer, Printer, Scanner र 4G Wireless Dongle उपलब्ध गरिईएको छ ।