FAQs Complain Problems

राहत प्राप्त गर्ने परिवारको घरमुलीको नाम ठेगाना र पाएको राहतको वितरण

दाङ जिल्लाको राप्ती गाउँपालिकाका वडाहरुले कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरेका छन् ।
राप्ती गाउँपालिकाका ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण सुरु गरिएको हो ।
प्रथम चरणमा राहत प्राप्त गर्ने परिवारको घरमुलीको नाम ठेगाना र पाएको राहतको वितरण

आर्थिक वर्ष: