FAQs Complain Problems

समाचार

विद्यार्थीलाई ट्राफिक नियम सम्वन्धि सचेतना तथा ट्राफिक बोर्ड स्थापना

राप्ती गाउँपालिका वडा न. ५ को आयोजनामा श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियामा आईतवार विद्यार्थीलाई ट्राफिक नियम सम्वन्धि सचेतना तथा सिसहनिया बजारमा ट्राफिक बोर्ड स्थापना गरिएको छ ।

ट्राफिकप्रहरी कार्यालय भालुवाङको प्राविधिक सहयोगमा विद्यार्थी तथा नागरिकहरुलाई ट्राफिक नियम सम्वन्धि सचेतना गरिुएको छ ।

वडा न.५ का अध्यक्ष गोवर्धन रावतको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्राफिक नियम सम्वन्धि बोर्ड समेत पुर्ब पश्चिम राजमार्गको सिसहनिया बजार क्षेत्रमा स्थापना गरिएको वडा सचिव सन्तोष सुवेदिले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: