FAQs Complain Problems

समाचार

सप्रेम विदाई कार्यक्रम 

सप्रेम विदाई कार्यक्रम 

राप्ती गाउँपालिका देउखुरी दाङका प्रमुख प्रशासकीय अधिकृत श्री जगत प्रसाद भुसाल सरको धादिङको थाक्रे गाउँपालीकामा सरुवा भएकोमा तथा लेखा अधिकृत श्री खीमलाल वलीको राप्ती सुनारी गाउँपालिका बाकेमा सरुवा भएकोमा राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष श्री नुमानन्द सुवेदि, उपाध्यक्ष श्री जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु, जनप्रतिनिघिहरु राजनैतिक पार्टि प्रतिनिधि, कार्यालय कर्मचारी परिवार, तथा शुभ चिन्तकद्धारा सप्रेम विदाई कार्यक्रममा केहि झलकहरु । 
प्रमुख प्रशासकीय अधिकृत श्री जगत प्रसाद भुसाल सर तथा लेखा अधिकृत श्री खीमलाल वली सरको उन्नति प्रगति तथा शुस्वास्थ्यको कामना गर्दै यस राप्ती गाउँपालिका परिवार सदैब मीठो सम्झना गरिराख्ने छ भन्ने शुभकामना ब्यक्त गर्दछौ ।
 

आर्थिक वर्ष: