FAQs Complain Problems

समाचार

स्थानिय तह प्रकोप ब्यवस्थापन कोषमा हालसम्म प्राप्त राहत रकम तथा खाद्य सामाग्री

कोरना भाईरस COVID- 19 संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको लागि स्थापना भएको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषमा हालसम्म प्राप्त राहत रकम तथा खाद्य सामाग्री सम्वन्धमा
दाङ जिल्ला राप्ती गाउँपालिका गाउँकार्यपालिकामा मिति २०७७ साल बैशाख ५ गते अपरान्ह ३ बजेसम्म प्राप्त भएको राहत रकम तथा खाद्य सामाग्री विवरण प्रस्तुत गरिएको छ ।
राहत रकम तथा खाद्य सामाग्री सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

आगामी दिनमा सहयोग गर्न चाहनेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नं ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले आब्हान गरेको छ ।

आर्थिक वर्ष: