FAQs Complain Problems

समाचार

स्थानिय सरकार संचालन तथा एकीकृत सम्पत्ती कर सम्वन्धी अभिमुखीकरण कार्यक्रम

राप्ती गाउँपालिकाको आयोजनामा मिति २०७४/१२/०७ र ०८ मा दुई दिने स्थानिय सरकार संचालन सम्वन्धी निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षता सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि तथा सम्पुर्ण कर्मचारीहरु र अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

 

आर्थिक वर्ष: