FAQs Complain Problems

समाचार

हाम्रो राप्ती गाउँपालिका अंक ५०

हाम्रो राप्ती गाउँपालिका अंक ५०

 

 

हाम्रो राप्ती गाउँपालिका अंक ५०  मा गरी १ सय ९ औँ अन्तराष्ट्रिय नारी दिवस २०७५ विशेष कार्यक्रम रहेको छ । हेर्ने प्रयास गर्नुहोला ।

राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरी १ सय ९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । लौङ्गिक समानताका लागी समान सोच र व्यबहार समृद्वीको आधार भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
राप्ती गाउँपालिकाको आयोजना तथा लक्ष्मी महिला सहकारी र भृकुटी महिला विकास सहकारी संस्थाको सहयोगमा दिवस मनाइएको हो ।
https://www.youtube.com/watch?v=G-k1RdWUd8E

आर्थिक वर्ष: