FAQs Complain Problems

समाचार

हाम्रो राप्ती गाउँपालिका कार्यक्रमको ४३ अंक

आज हाम्रो राप्ती गाउँपालिका कार्यक्रमको ४३ अंकमा छौ । यस अंकमा राप्ती गाउँपालिका वडा नं ८ को विकास तथा नागरिकको काम काजमा सरलता ल्याउन जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट कसरी काम भैरहेको छ र वडा नं ८ को विकासको तिब्रता तथा प्रगति संग सम्वन्धित अनेक विषयमा वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर संग कुराकानि गरेका छौ । 

लागौ आजका प्रस्तुतितर्फ ।

 youtube link 

https://www.youtube.com/watch?v=SmISRaVZwKA&t=1150s

आर्थिक वर्ष: