तिर्थराज ज्ञवाली भदौ २९,मसुरीया(देउखुरी दाङ) राप्ती गाँउपालिकामा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरि ५७ औ राष्ट्रिय बाल दिवश मनाईएको छ । सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरि राप्ती गाउँपालिकामा ५७ औ राष्ट्रिय बाल दिवश मनाईएको हो । बालबालिकाको क्षमता अभिबृद्धि, बाल सहभागीता,बाल संरक्षण तथा बाल विकासका लागि राप्ती गाउँपालिका महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल दिवशको अवसर पारेर माध्यामिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको हो । राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक