FAQs Complain Problems

समाचार

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लाई राप्ती गाउँपालिकाको तर्फवाट विदाई  गरिएको छ

विदाई कार्यक्रम
दाङ बाट सरुवा भै मकवानपुर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लाई राप्ती गाउँपालिकाको तर्फवाट विदाई  गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको आगामी सेवाकाल पनी विगतझै सम्झना गोग्य रहोस कामना गर्दछौ ।  कार्यक्रमका झलक ।
राप्ती गाउँपालिका परिवार

आर्थिक वर्ष: