FAQs Complain Problems

ग्यालरी

तिर्थराज ज्ञवाली
माघ २६, मसुरीयाँ (देउखुरी दाङ)
राप्ती गाउँपालिका दाङको सातौ गाउँसभा सम्पन्न भएको छ ।
नियमित हिउदे अधिबेशन अन्तरगत यस आर्थिक वर्षको मध्य समयमा सातौ गाउँसभा बसेको हो । आर्थिक वर्ष २०७७।७८ को राप्ती गाउँपालिकाका प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्ब सम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ ।
“स्वास्थ्य शिक्षा कृषि पर्यटन र पूर्वाधार, समृद्ध राप्ती गाउँपालिकाको आधार”भन्ने मूल मर्मका साथ राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा गरेका कार्यप्रगति माथि छलफल गर्दै सबै सम्मत रुपमा पास गरेको छ ।

मिति: Feb 9 2021 - 3:50pm
, ,

राप्ती गाउँपालिकाको बिजौरीमा शुक्रवार प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बिच प्राधिकरणको कार्यालय उदघाटन गर्नु भएको हो। राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रलाई विश्वकै नमुना शहरका रुपमा विकास गर्ने बताउनु भएको छ ।

मिति: Jan 31 2021 - 11:08am
, ,

तिर्थराज ज्ञवाली पुस २८, सिसहनियाँ (देउखुरी दाङ)

मिति: Jan 13 2021 - 3:49pm
, , ,