FAQs Complain Problems

ग्यालरी

सिसहनियाँ १२,माघ।
सिसहनियाँ स्वास्थ्य चौकीको स्तरबृद्धि भएर राप्ती आधारभूत अस्पताल बनेको छ । एक स्थानीय तह एक आधारभूत अस्पतालको अवधारणाअन्तर्गत निर्माण शुरु भएको १५ शैøयाको राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ भएको हो ।

मिति: Jan 27 2025 - 10:04pm
, , , , , , , , ,

भालुबाङ ३० कार्तिक । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ काे पहिलो त्रैमासिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा नम्बर १ हनुमानगढी मन्दिर चाेक भालुबाङमा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादु

मिति: Nov 17 2024 - 10:22am
मिति: Oct 17 2023 - 2:45pm

Pages