FAQs Complain Problems

ग्यालरी

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरवार काठमाण्डौको सहयाेगबाट  राप्ती गाउँपालिकाको ९ वटै वडा  कार्यालयहरुमा कार्यालय सञ्चालन तथा ब्यवस्थापन गर्दै नागरिकको सेवामा छिटो छरीतो ल्याउन Desktop Computer, Printer, Scanner र 4G Wireless Dongle उपलब्ध गरिईएको छ ।

मिति: Dec 2 2020 - 4:01pm
,

राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा सोमवार वडा नं ५,६,७ र ८ का ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको हो ।

हिड्न सक्ने र वडामा आईपुग्नु भएका जेष्ठ नागरिकलाई वडा कार्यालय परिसरमै सहयोगी सामाग्री थरमस र लाईट हस्तान्तरण गरिएको छ भने वडा सम्म आई नपुग्नु भएकालाई घरमै गएर जनप्रतिनिधि तथा कर्मचारीद्धारा सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

मिति: Nov 10 2020 - 5:53pm
, , , , ,

राप्ती गाउँपालिकाको छैठौ गाउँसभा प्रारम्भ पुर्ब फोटो खिचाउदै जनप्रतिनिधि तथा कर्मचारी राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी तथा प्रमुख प्रशाुसकिय अधिकृत शोभाराम रिजाल 

मिति: Aug 17 2020 - 10:41am
राप्ती गाउँपालिकाको छैठौ गाउँसभा प्रारम्भ पुर्ब फोटो खिचाउदै जनप्रतिनिधि तथा कर्मचारी

राप्ती गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न भएको छ ।

गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो ।

मिति: Aug 17 2020 - 10:10am
राप्ती गाउँपालिकाको छैठौ गाउँसभा

राप्ती गाउँपालिका गाउँकार्यपालिका

मिति: May 26 2019 - 5:34pm

होम स्टे बगरापुरमा जनप्रतिनिधिहरु

मिति: May 7 2019 - 10:54am
,

स्वास्थ्यको कार्यक्रम

मिति: May 7 2019 - 10:50am

Pages