समाचार
दोस्रो पटक म्याद थप (खुला प्रतियोगितात्मक अनुदान करार शिक्षक पदपूर्ति परिक्षा सम्बन्धी सूचना)
ईच्छुक उम्मेदवारहरुले करार शिक्षक पदपू्ति सम्बन्धी फाराम वेवसाईटबाट डाउनलोड गरी उक्त फाराम भरी शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, अध्यापन अनुमतिपत्र र राजश्व जम्मा गरेको भौचर समेत संलग्न गरी ईमेल career.raptidang@gmail.com समेत पठाउन सकिनेछ ।